४ जेष्ठ २०८१, शुक्रबार

Tag: आतंकवादी रहेको सूचना

मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो, २ जना पक्राउ

काठमाडौँ । मुम्बई उड्न लागेको नेपाल एयरलाइन्स जहाजमा आतंकवादी रहेको सूचनापछि उक्त बिमानमा चढेका यात्रुहरु ओरालिएको छ । काठमाडौंबाट आज बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालिएको हो । उक्त