१८ बैशाख २०८१, मंगलबार

Tag: आतंकवादी आक्रमण

इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा शनिबार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल-गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए । आयोगले आक्रमणकारी समूहको पहिचान