१४ बैशाख २०८१, शुक्रबार

Tag: आज छुट्दै

२० लाख धरौटी बुझाएर क्रिकेटर सन्दीप लामिछाने आज छुट्दै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आज २० लाख धरौटी बुझाएर छुट्दै छन् । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएसंगै उनी आज थुनामुक्त हुने भएका हुन् । उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश