४ जेष्ठ २०८१, शुक्रबार

Tag: आजदेखि फुकुवा

निर्वाचन आचारसंहिता आज सोमबारदेखि फुकुवा

काठमाडौँ । निर्वाचन आचारसंहिता आज सोमबारदेखि फुकुवा भएको छ । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही आज मंसिर २६ गते सोमबारदेखि लागु नरहने निर्णय गरेको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि