१४ बैशाख २०८१, शुक्रबार

Tag: आजदेखि धर्ना

प्रहरी समायोजनको माग गर्दै मधेशका मन्त्रीको नेतृत्वमा आजदेखि धर्ना

बिराटनगर । मधेश प्रदेश सरकारले आज आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारका मन्त्रीले आजदेखि धर्नामा बस्ने भएका हुन् । प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्नुपर्ने माग राख्दै मधेश सरकारले आजदेखि एक सातासम्म