२२ बैशाख २०८१, शनिबार

Tag: आचार संहिता

निर्वाचन आयोगले माग्यो एमाले अध्यक्षसंग आचार संहिता उल्लंघनको स्पष्टीकरण :

१३ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचार संहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच राष्ट्रिय दैनिक पत्रिकालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। आयोगले