१४ जेष्ठ २०८१, सोमबार

Tag: आङ्रिता शेर्पा

हिमचितुवा शेर्पाको निधन

सोलुखुम्बु, ५ असोज । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ । आज बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उहाँका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिनुभयो । सोलुखुम्बुको