११ जेष्ठ २०८१, शुक्रबार

Tag: आगो ताप्दा

डडेल्धुरामा आगो ताप्दा सासू बुहारीको मृत्यु

डडेल्धुरा । डडेल्धुरा जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर