२३ बैशाख २०८१, आइतबार

Tag: आक्रममण

अफगानिस्तानमा आक्रममण र कारबाहीमा दुई अफगान सेना र सत्र तालिबानी लडाकू मारिए

काबुल । अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए ।