२१ बैशाख २०८१, शुक्रबार

Tag: आकस्मिक कोष

अन्नपूर्णमा ७० लाखको आकस्मिक कोष

गलेश्वर, १६ चैत । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु ७० लाखको आकस्मिक कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण