१४ बैशाख २०८१, शुक्रबार

Tag: आईस्पान

इन्टरनेटको समस्या समाधान गर्न संघद्वारा आग्रह

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सङ्घ (आईस्पान) ले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने