२१ बैशाख २०८१, शुक्रबार

Tag: आइसीयु सेवा

महाकाली अस्पतालमा आइसीयु सेवा शुरु

महेन्द्रनगर, १५ भदौ । कञ्चनपुरको महाकाली अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ सेवा शुरु भएको छ । प्रतिनिधिसभाअन्र्तगत महिला तथा सामाजिक समितिका सभापति निरु पालले सोमबार सो सेवाको उद्घाटन गर्दै नागरिक स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।