१२ जेष्ठ २०८१, शनिबार

Tag: आइफल टावर

धरहरा चढेपछि प्रधानमन्त्रीले भने, ‘मलाई आइफल टावर चढे जस्तो अनुभव भएको छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार उद्घाटन गरेपनि धरहराको टुप्पोमा पुगेपछि आफूलाई फ्रान्सको आइफल टावर चढे जस्तो अनुभव भएको बताएका छन् । राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले धरहराको टुप्पोमा