१४ बैशाख २०८१, शुक्रबार

Tag: आइतबार बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन