२२ बैशाख २०८१, शनिबार

Tag: आइटम गर्ल

थाहा पाउनुहोस्, बलिउडका आइटम गर्ल कस्को पारिश्रमिक कति ?

एजेन्सी, आइटम डान्स बिना बलिउड अपुरो हुन्छ । बलिउडका अधिकांश फिल्ममा ‘आइटम डान्स’ अनिवार्य जस्तै मानिन्छ । पछिल्लो समय प्रदर्शन भैरहेका प्रायः सबै फिल्महरुमा एक-एक वटा आइटम डान्स समावेश गरिएका हुन्छन् । अझ पुराना हिट गीतलाई रिमिक्स गरेर त्यसलाई आइटम