२४ बैशाख २०८१, सोमबार

Tag: आइकाओको मापदण्ड

विज्ञको निष्कर्ष : आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो

काठमाडौँ । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको औंल्याएका छन् । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै विज्ञले यस्तो बताएका