१५ जेष्ठ २०८१, मंगलबार

Tag: आंशिक लकडाउन

परराष्ट्रमन्त्री ज्ञवाली स्पष्टोक्ति : देशभर लकडाउन हुँदैन, आंशिक लकडाउन हुनसक्छ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशभर लकडाउन नगर्ने प्रष्ट पारेका छन् । उनले लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि बताएका छन् । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक