२२ बैशाख २०८१, शनिबार

Tag: आँखा जाँच

अठ्ठाइस हजार विद्यार्थीको आँखा जाँच

२३ पुस, भद्रपुर । मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ सम्ममा झापाका