२२ बैशाख २०८१, शनिबार

Tag: आँखा अस्पताल

लकडाउनपछि आँखा अस्पताल सुनसान

नेपालगञ्ज, २४ चैत । नेपालगञ्जस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो फत्तेबाल आँखा अस्पतालमा केही दिनयता विरामीको सङ्ख्या ह्वात्तै घटेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित उक्त अस्पतालमा लकडाउनपछि दैनिक सरदर १० जना मात्रै नयाँ आँखाका विरामी मात्र आउने गरेका छन् ।