१९ बैशाख २०८१, बुधबार

Tag: आँखामा फूलो

‘अन्य दलका सांसदको आँखामा फूलो पर्यो, सरकारको उपलब्धि देख्नुहुन्न’

काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेका सांसदहरूले सरकारले मुलुकको विकासका निम्ति चरणबद्ध उपलब्धिमूलक काम गरिरहेको भए पनि प्रतिपक्ष दलका सांसदको आँखामा फूलो परेर विरोधका लागि विरोध मात्रै गरिरहने परिपार्टी विकास भएको गुनासो गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा