१४ जेष्ठ २०८१, सोमबार

Tag: अायाेग

निर्वाचन अायाेगलाई कानुनी अप्ठ्याराे परे डा. केसीसँग सोध्नु : अोली

२६ पुस, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन टुटाउन अनेक कोणवाट षडयन्त्र भइरहेको बताएका छन् । उपचारका लागि बुधवार बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै ओलीले जो जस्ले षडयन्त्र गरेपनि पार्टी एकता दुई साता