२१ बैशाख २०८१, शुक्रबार

Tag: अस्पताल सिल

स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल

लहान, २४ कात्तिक । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित फ्रेन्ड्स मोडेल अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया ल्याब टेक्निसियन र अर्का २८ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो । यही कात्तिक