१४ बैशाख २०८१, शुक्रबार

Tag: अस्पतालमै मृत्यु

बाँकेमा थप २ जना कोरोना संक्रमितको अस्पतालमै मृत्यु

राँझा । बाँकेमा उपचारका लागि भर्ना भएका थप २ जना कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन