२२ बैशाख २०८१, शनिबार

Tag: अस्थायी मुकाम

प्रदेश १ को सरकार सञ्चालनका लागि ८ कार्यालय छनोट

८ माघ, विराटनगर । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा मुख्यमन्त्री र अन्य मन्त्रालयका लागि ८ वटा कार्यालय छनोट गरिएको छ । प्रदेश संसद र प्रदेश सरकार सञ्चालनका लागि भवन छनोट गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए