१८ बैशाख २०८१, मंगलबार

Tag: अस्थायी टहरा

पशुपति क्षेत्रका फूलपसल एवं अस्थायी टहरा १५ दिनभित्र व्यवस्थित गरिने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल