१९ बैशाख २०८१, बुधबार

Tag: अस्थायी आश्रयस्थल

सातै प्रदेशमा अस्थायी आश्रयस्थल

टेक्सस (अमेरिका), २५ साउन । गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ । विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायीरूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा