१४ बैशाख २०८१, शुक्रबार

Tag: असहजता

पार्टीमा कुनै असहजता छैन : नेता गच्छदार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसक्नुभएको