५ जेष्ठ २०८१, शनिबार

Tag: असद भाला

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिका लागि नेपाल र पिएनजी भिड्दै

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । नेपाल र पिएनजी बीचको फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुनेछ । नेपाल र पीएनजी उपाधिका लागि आमने-सामने