५ जेष्ठ २०८१, शनिबार

Tag: असंसदीय भाषा

सांसद रायमाझीको असंसदीय भाषा संसदको रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले यही वैशाख २४ गतेको राष्ट्रिय सभाको बैठकमा बोलेको असंसदीय तथा अमर्यादित शब्दलाई हटाउन निर्देशन दिएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शुरुमा नै अध्यक्ष तिमिल्सिनाले सांसद रायमाझीले अधिवेशन