२१ बैशाख २०८१, शुक्रबार

Tag: असंसदीय

सांसदहरूले संसद्‌मा बोल्ने शब्द कुन संसदीय कुन असंसदीय ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ । आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै आएको छ । कतिपय असंसदीय शब्द बारम्बार प्रयोग हुँदा