१९ बैशाख २०८१, बुधबार

Tag: असंवैधानिक कदम

ओलीले असंवैधानिक कदम सच्याए पार्टी एकता कायम राख्न सकिन्छः दाहाल

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेकपाको एकता कायम राख्न प्रधानमन्त्री ओलीले असंवैधानिक कदम सच्याउनुपर्ने नेकपा अध्यक्ष दाहालले बताएका छन् । काठमाडौं भृकुटीमण्डपमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताकै पक्षमा आफूहरू रहेको बताउँदै उनले त्यसका लागि