१२ जेष्ठ २०८१, शनिबार

Tag: अव बजेट नपाउने

राष्ट्रिय योजना आयोगले सिफारिस नगरेका आयोजनाले अव बजेट नपाउने

काठमाडौँ । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेका आयोजनालाई सरकारले बजेट नदिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने बताएकी