१४ बैशाख २०८१, शुक्रबार

Tag: अवैध बसेका १० नेपाली

अवैध बसेका १० नेपाली अमेरिकावाट निष्काशित, सुटुक्क ल्याइए काठमाडौं

काठमाडौं । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ । उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेका नेपालीहरु राजु पौडेल,