२२ बैशाख २०८१, शनिबार

Tag: अवैध निकासी

चियाको अवैध निकासी : देख्दैन प्रशासन, सांसद गर्छन् गुनासो

इलाम,६ भदौ । “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, राससलाई चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिनुभयो । कागतेले शुरुमै भन्नुभयो, “यो चिया कसरी