२१ बैशाख २०८१, शुक्रबार

Tag: अवैध नदीजन्य

अवैध नदीजन्य सामग्री झिक्ने सवारी कारवाहीमा

त्रिशूली, १५ साउन । नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । प्रचलित कानूनअनुसार असारदेखि भदौसम्म नदी र खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने व्यवस्था भए पनि लुकिछिपी बालुवा उत्खननमा संलग्न