२१ बैशाख २०८१, शुक्रबार

Tag: अवसर गुमेको छ

सत्यमोहनको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ : अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले आफू अत्यन्त दुःखी भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै अध्यक्ष ओलीले सत्यमोहनप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्नुका साथै परिवारजनमा