२१ बैशाख २०८१, शुक्रबार

Tag: अवरुद्ध सडक

अवरुद्ध सडक पुनः सञ्चालनमा

टिस्टुङ, २२ साउन । राति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुख ढलेका छन् । हुरीबतासले राजपथको शिखरकोट–दामनखण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढालेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी