१४ बैशाख २०८१, शुक्रबार

Tag: अवरुद्ध मुग्लिन-नौबिसे सडक

पहिराको कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिराको कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि