२० बैशाख २०८१, बिहिबार

Tag: अवरुद्ध त्रिवेणी

अवरुद्ध त्रिवेणी–ताम्ती सडक सञ्चालन

खलङ्गा । जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्ड सञ्चालनमा आएको छ । गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । बाढीले जुम्ला–जाजरकोटको करिब २० किलोमिटर सडकमा क्षति गरेको सडक डिभिजन कार्यालय