२३ बैशाख २०८१, आइतबार

Tag: अवधारणा

सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा ल्याइसक्यौँ : मन्त्री भट्ट

ललितपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ आँै साधारणसभा उद्घाटन’ का क्रममा आज उहाँले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताउनुभयो ।