४ जेष्ठ २०८१, शुक्रबार

Tag: अल्लो

अल्लोबाट तयारी पोशाक

रीता लामा, घोराही, १४ भदौ । भनिन्छ, हातमा सीप र मनमा जाँगर भए पैसा आफै पछि लागेर आउछ । घोराही उपमहानगरपालिका– १४ निवासी प्रेमकुमारी पुन मगर (५५) एक मेहेनती महिला उद्यमी हुनुहुन्छ । उहाँले घोराहीमा स्थानीय कच्चा पदार्थ अल्लोबाट विभिन्न