२३ बैशाख २०८१, आइतबार

Tag: अलैंची खेती

अलैंची खेती गर्ने तरिका

अलैंची खेतीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ? अलैंची छायाँप्रिय तथा चिसो वातावरण मन पराउने बाली हो। यसको खेतीको लागि सबैभन्दा उपयुक्त तापक्रम ८ देखि २० डिग्री सेल्सियस सम्म हो। ४ डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा बिरुवाको बढ्ने गति