२० बैशाख २०८१, बिहिबार

Tag: अलपत्र पर्यटक

गृहमन्त्री खाँणको निर्देशन : अलपत्र पर्यटकको उद्धार गर्नु

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँ-ठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र