२० बैशाख २०८१, बिहिबार

Tag: अलकत्रा बोकेको ट्याङ्कर

सर्लाहीमा अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा ७ जना घाइते

मलङ्गवा । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर ७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ । हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा