२४ बैशाख २०८१, सोमबार

Tag: अर्मनवासी

पुल नहुँदा अर्मनवासी सास्ती

१० पुस, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारका लागि पुल निर्माण नभएपछि अर्मनवासीलाई सास्ती भएको छ । स्थानीयवासीलाई खोलामा