१० जेष्ठ २०८१, बिहिबार

Tag: अर्ना मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही