२३ बैशाख २०८१, आइतबार

Tag: अर्थ रहन्न

एमालेको प्रतिक्रिया : व्याख्यात्मक घोषणाको अर्थ रहन्न

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ । बैठकबाट बाहिरिने क्रममा एमालेका