१९ बैशाख २०८१, बुधबार

Tag: अर्थसम्बन्धी विधेयक पारित

वाग्मती प्रदेश : अर्थसम्बन्धी विधेयक पारित

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बिहान बसेको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । बैठकमा उक्त विधेयक पारित गरियोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्ताव टेबुल गर्नुभएको थियो ।