१४ बैशाख २०८१, शुक्रबार

Tag: अर्थसचिव मरासिनी

अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

काठमाडौं । अर्थसचिव मधु मरासिनी प्रधानमन्त्रीको कार्यालयमा तानिएका छन् । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थमन्त्री जनार्दन शर्माका कारण उनी बिदामा बसेका थिए । उनी बिदामा