१४ बैशाख २०८१, शुक्रबार

Tag: अर्थमन्त्री शर्माको टिप्पणी

जनार्दन शर्माको टिप्पणी : मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य समेत रहेका अर्थमन्त्री जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई